|  

अक्सिजन सिलिन्डर विस्फोट हुँदा माकलबारीमा पैदलयात्रीको मृ#त्यु

२६ असार, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको ज्यान गएको छ ।

गोकर्णेश्वर–८ का ४१ वर्षीय विष्णु थापाको ज्यान गएको हो । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र २ वटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको गाडीको सिलिन्डर विस्फोट भएको हो ।