|  

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

२८ असार, काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ ।

अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा जारी खेलमा खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई १–० गोलले पछि पारेको हो ।

अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरले खेलको १०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन् ।