|  

स्वीट्जरल्याण्डलाई पन्छाउँदै अर्जेन्टिना सेमिफाइनलमा

२८ असार, काठमाडौं ।  साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको प्रतियोगितामा निर्धारित समयको रोमान्चक खेल १–१ को बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समय (एक्स्ट्रा टाइम) को अन्तिम मिनेटमा लाउटारो मार्टिनेजले उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले स्वीट्जरल्याण्डमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो ।

अब अर्जेन्टिनाले जुलाई १५ मा अटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा इङ्ल्याण्डको सामना गर्नेछ।