|  

महिला उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

३२ असार, काठमाडौं  । प्रधानमन्त्री बालेन शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गर्दैछन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदैछ ।

छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन् ।