|  

सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय

३२ असार, काठमाडौं  ।  सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।