३२ असार, काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र दीर्घकालीन सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको हो। महावरले परराष्ट्रसचिव अमृतबहादुर राईसँग पनि भेट गरी दुई देशबीच जारी सहयोगको अवस्था र प्राथमिकताका क्षेत्रमा आगामी सहकार्यबारे छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ। भेटका क्रममा नेपाल–भारतबीचको मित्रता र बहुआयामिक साझेदारीलाई निरन्तरता दिँदै उच्चस्तरीय संवाद तथा संस्थागत सहकार्य थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar