३२ असार, काठमाडाैं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान पाटन अस्पतालमा भर्ना गरिएको थियो । पारिवारिक स्रोतका अनुसार उनको मुटुको एउटा भल्भ ब्लकेज भएको पाइएपछि ‘एन्जियोप्लास्टी’ गरिएको थियो ।
एन्जियोप्लास्टी पश्चात् नेतृ शाक्यलाई हाल अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार जारी राखिएको छ । हाल उनको अवस्था अहिले पूर्ण रूपमा स्थिर र सामान्य रहेको बताइएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar