|  

कतार भ्रमणपछि स्वदेश फर्किए उपराष्ट्रपति यादव

३२ असार, काठमाडाैं ।  कतार भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका उपराष्ट्रपति रामसहाय प्रसाद यादव शुक्रबार काठमाडौं आइपुगेका छन्।

प्रतिकूल मौसम र न्यून भिजिबिलिटीका कारण उनी सवार विमानले केही समय निजगढको आकाशमा होल्ड गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो।