|  

चक्रपथमा पाँच सवारीसाधन एक साथ ठोक्किए

१ श्रावण, काडमाडौं । महाराजगञ्जस्थित चक्रपथमा पाँच सवारीसाधन एक साथ ठोक्किएका छन् ।तीन वटा मोटरसाईकल एउटा ट्याक्सी र एउटा कार एकसाथ ठोक्किएका हुन् ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।