|  

एम्बाप्पे बने दुई पटक विश्वकप गोल्डेन बुट जित्ने पहिलो खेलाडी

४ श्रावण, काठमाडौं । विश्व फुटबलमा फ्रान्सेली स्टार किलियन एम्बाप्पे विश्वकपको इतिहासमा दुईपटक ‘गोल्डेन बुट’जित्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

यस भन्दा अगाडि सन २०२२ को कतार विश्वकपमा ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए। भने २०२६ को गोल्डेन बुट पनि उनकै नाममा रहेको छ ।