|  

चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए

५ श्रावण, काडमाडौं  ।  चोभारमा बस, ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

दुर्घटनापछि ट्यांकर सडकमा पल्टिएको छ भने बस र मोटरसाइकलमा समेत क्षति पुगेको छ।