|  

बझाङ केन्द्रविन्दु भएर  ४.२ म्याग्निच्युडको भूकम्प

६ श्रावण, काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ४ः४० बजे कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।