|  

बाँदर धपाउन २० ‘हेरालु’ भर्ना गरिँदै, तलब साढे १२ हजार 

७ श्रावण, काठमाडौं ।  डिभिजन वन कार्यालय अर्घाखाँचीले अति प्रभावित २६ वटा क्षेत्रमा बाली संरक्षणका लागि २० जना ‘बाँदर हेरालु’ पदमा दरखास्त आह्वान गरेको छ। 

मासिक १२,५०० रुपैयाँ पारिश्रमिक तोकिएको यो अस्थायी पदका लागि प्रभावित क्षेत्रका स्थानीयले आवेदन दिन सक्नेछन्।