|  

‘नेपो बेबी’ भन्दै शिक्षामन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्ने युवा पक्राउ

७ श्रावण, काठमाडौं ।  शिक्षामन्त्री सस्मित पोखरेलबिरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् ।

त्रिभुवन बिश्वविद्यालयको ६७ औं वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोरखेलबिरुद्ध युवाहरुले प्रदर्शन गरेका हुन् ।

‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएपछि केहि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।