१३ श्रावण, काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले सडक किनारमा साइकल मर्मत गरिरहेका दुई जना र एक बालकलाई ठक्कर दिएको हो ।
दुर्घटनामा ७० वर्षीय घोल्लर कुर्मी, ४५ वर्षीय विजयकुमार गुप्ता र १२ वर्षीय आनन्द कश्यपको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक तीनै जनाको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar