|  

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

१३ श्रावण, काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।