|  

तीन मन्त्रीसहित ६ जना केन्द्रीय सदस्यले लिए शपथ

१३ श्रावण, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका ६ जना केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा रास्वपा सभापति रवि लामिछानेले रास्वपा केन्द्रीय कार्यालयमा तीनजना मन्त्रीसहित ६ जनालाई शपथग्रहण गराएका हुन् ।