|  

मुग्लिन-नारायणगढ सडकमा पहिरोःदुईतर्फी आवागमन अवरुद्ध

२० श्रावण, काठमाडौं ।  आज बिहान मुग्लिन-नारायणगढ सडक खण्डको (ch २४+६५०) मा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार बिहान ७ः०५ बजे पहिरो खसेपछि सडक ठप्प भएको हो।