|  

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको घोषणा

२२ श्रावण, काठमाडौं । नेपाल शिक्षक महासंघले विगतमा भएका सहमति कार्यान्वयन र शिक्षक–कर्मचारीका माग सम्बोधन नभए आगामी भदौ महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ।

महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहमति कार्यान्वयन र माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

आन्दोलनको मिति र कार्यक्रम भने विस्तारित बैठकले तय गर्ने महासंघले जनाएको छ।​

null

null

nullnull