|  

देउवा फर्किनेबारे प्रहरीले भन्योः हामी हेर्दैछौं

२२ श्रावण, काठमाडाैं । जेनजी आन्दोलनमा गम्भीर घाइते भई हङकङमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यही साउन २६ गते साँझ स्वदेश फर्किने तयारीमा छन् ।

देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको बताएको छ । प्रहरीले भन्यो,  ‘हामी हेर्दैछौं। बुझ्ने काम हुँदैछ ।’