|  

प्रधानमन्त्री बालेनले भनेः कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटी होइन

२३ श्रावण, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले ढिलो होला तर गलत नहुने बताएका हुन् ।उनले नआत्तिन पनि सबैलाई आग्रह गरेका छन् ।

उनले लखेका छन्,‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्, सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’