|  

मन्त्री यादवद्वारा नेपाल ग्यास उद्योगको अनुगमन

२३ श्रावण, काठमाडौं । उद्योग मन्त्री गौरीकुमारी यादवले नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन् ।

शनिबार उनले  बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् । 

उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको अत्यधिक गुनासोपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले उद्योगको  अनुगमन  गरेकी हुन् ।