|  

सनातन हिन्दुराष्ट्रका लागि काठमाडौंमा पैदलयात्रा 

२५ श्रावण, काठमाडौं । सनातन हिन्दुराष्ट्रका लागि भन्दै काठमाडौंमा पैदलयात्रा भएको छ ।

राप्रपा निकट नेपाल सनात धर्म संस्कृति संगठनले सोमबार काठमाडौंमा पैदलयात्रा गरेको हो ।

पैदलयात्रामा राप्रपा सांसद खुश्बु ओली लगायतको सहभागीता थियो ।