|  

मन्त्रिपरिषद् बैठक बस्दै

२६ श्रावण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  दिउँसो ३ बजे बस्नेछ ।