|  

कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने

३ भदौ, काठमाडौं ।  नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ ।

पार्टीले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपछि अदालत जाने तयारी गरिएको हो ।

देउवा समूहको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा गर्ने निर्णय गरेको जनाएको छ।