|  

कोशीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

३ भदौ, काठमाडौं ।  नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।