|  

जय नेपाल पार्टीको पहिलो केन्द्रीय समितिको बैठक बस्दै

४ भदौ, काठमाडौं । जय नेपाल पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

बैठक नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा बिहान ११ बजे बस्नेछ । बैठकले देशव्यापी संगठन निर्माणलगायत विविध कार्यक्रम र रणनीतिक विषयमा निर्णय गर्नेछ ।

बैठकमा संगठन निर्माणका साथै आगामी कार्यदिशाका बारेमा छलफल र महत्वपूर्ण निर्णय हुने बताइएको छ ।