|  

पोखरा पुगे प्रधानमन्त्री शाह, मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने

५ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह पोखरा पुगेका छन् ।

शाह शुक्रबार बिहानै स्थलमार्गबाट गाडी चलाउँदै मुस्ताङतर्फ प्रस्थान गरेकामा पोखरा पुगेका हुन् । 

काठमाडौंबाट पोखरासम्म गाडीमा र त्यहाँबाट हेलिकप्टरमा मुस्ताङ जाने तयारी रहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।