|  

टप एन्ड टी-२० सिरिजमा नेपालले बंगलादेश हाइ पर्फर्मेन्स टिमसँग खेल्दै

६ भदौ, काठमाडौं ।  अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत नेपालले आज बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। नेपाल यसअघि शुक्रबार भएको पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजित भएको थियो ।