|  

गरिमा चौधरीलाई न्यायको माग गर्दै शान्तिवाटिकामा आज पनि प्रदर्शन

६ भदौ, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै आज शान्तिवाटिकामा प्रदर्शन गरिएको छ।

प्रदर्शनमा सहभागीहरूले गरिमाको न्यायका लागि विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन्।