|  

पूर्वराजा ज्ञानेन्द्रसँग धवलशम्शेर राणाको भेट

७ भदौ, काठमाडौं ।  जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

राणाले शाहसँगको भेट फलदायी रहेको बताएका छन्।भेटमा भएको छलफलबारे भने उनले केही खुलाएका छैनन्।