|  

 त्रिविका सबै परिक्षा स्थगित

१३, वैशाख काठमाडौं ।   त्रिभुवन विश्व विद्यालयले सबै परीक्षाहरु स्थगित गरेको छ । सञ्चालन भइरहेका र पक्रियामा रहेका सबै विषयको परिक्षा स्थगित भएको विश्वविद्यालयले जानकारी गराएको छ । 

कोरोना महामारीको दोस्रा लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।