|  

रसुवा बाढीका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान रसुवामामा आएको बाढीका विषयमा छलफल गर्नका लागि बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको नेतृत्वमा रहेको राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् ।