|  

सेनाका २ वटा हेलिकप्टर रसुवा उडे

१० भदौ, काठमाडौं ।  रसुवामा आएको बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टर घटनास्थलतर्फ उडेका छन्।

हेलिकप्टरसँगै स्थलमार्गबाट पनि सेनाको टोली रसुवातर्फ गएको छ।