|  

रसुवा बाढी: गृह मन्त्रालयमा आपतकालीन बैठक 

१० भदौ, काठमाडौं ।  रसुवामा आएको प्राकृतिक विपत्ति र उद्धारका विषयमा छलफल गर्न गृह मन्त्रालयमा आपतकालीन बैठक सुरु भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सबै सुरक्षा निकाय र गृह मन्त्रालयकाबीचमा बैठक चलिरहेको छ।