|  

रसुवा बाढीः नुवाकोट र धादिङमा ७ जनाको श#व फेला

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ।

नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको हो। नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जनाको शव फेला परेको हो ।

अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको छ ।