|  

घट्न थाल्यो बाढीको बहाव

१० भदौ, काठमाडौं । चितवनको मुग्लिङ पार गरिसकेको त्रिशुलीको बाढीको बहाव घट्न थालेको देखिएको छ ।

मुग्लिङ पुलमा देखिएको पानीको डोब हेर्दा सतह घट्दै गएको देखिन्छ ।