|  

बाढीको क्षति र उद्धारबारे जानकारी लिन नुवाकोट पुगे बालेन 

११ भदाै, काठमाडाैं । प्रधानमन्त्री बालेन शाह नुवाकोट पुगेका छन् । तिब्बतबाट आएको विनाशकारी बाढीको क्षति, राहत र उद्धार कार्यबारे जानकारी लिन उनी नुवाकोट पुगेका हुन् ।