|  

नवलपुरस्थित नारायणी नदीबाट ६२ वटा श#व सङ्कलन

११ भदाै, काठमाडाैं । नवलपुरस्थित नारायणी नदी किनारमा भोटेकोशी नदीको बाढीले बगाएर ल्याएका ६२ वटा शव फेला परेका छन् ।

फेला परेका शवमा २६ पुरुष, १६ महिला, ३ बालक, ७ बालिका र लिङ्ग नखुलेका ९ जना छन्।

सङ्कलन गरिएका शवलाई अहिले पालिकास्तरका अस्पतालमा राखिएको र पोखरा पठाउने तयारी भइरहेको  छ  ।

फेला परेका कुनै पनि शवको पहिचान खुल्न सकेको छैन ।