|  

रसुवाको बाढीमा सम्पर्कविहीन ३६ प्रहरी सम्पर्कमा

११ भदाै, काठमाडाैं । रसुवाकाे भोटेकोसी-त्रिशूली बाढीमा सम्पर्कविहीन भएकामध्ये ३६ प्रहरी सम्पर्कमा आएका छन् ।

गृहमन्त्रीको सचिवालयबाट सार्वजनिक विवरणअनुसार ३६ प्रहरी सम्पर्कमा आएका हुन् । सचिवालयका अनुसार, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ प्रहरीमध्ये १३ जना सम्पर्कमा आएका छन् । रसुवागढीमा कार्यरत ९ मध्ये एकजना सम्पर्कमा आएका छन् ।