|  

बाढीमा बगेको शवबाट गहना निकाल्दै गरेको भिडियो भाइरल, दुई पक्राउ

११ भदाै, काठमाडाैं । चितवनमा बाढीले बगाएर ल्याएको शवबाट गहना निकालिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भिडियो सार्वजनिक भएपछि घटनाको अनुसन्धान अघि बढाउँदै प्रहरीले संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।