|  

रसुवा बाढीः ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन 

१२ भदौ, काठमाडौं ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भोटेकोशी र त्रिशूली नदी आसपासका ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन छन् ।

बाढीबाट विभिन्न बैंकका ९ शाखा कार्यालयमा पूर्ण क्षति पुगेको छ।सम्पर्कविहीन हुनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७, माछापुच्छ्रे बैंकका ५, प्रभु बैंकका ५, एनएमबी बैंकका ४, लक्ष्मी सनराइज बैंकका ३, सानिमा बैंकका २ र हिमालयन बैंकका १ कर्मचारी छन्।

बुधबार बिहानको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । विभिन्न बैंकहरूका ९ वटा शाखा कार्यलयमा पूर्ण क्षति पुगेको छ । टिमुरे, स्याफ्रुबेँसी लगायत स्थानका रहेका शाखामा क्षति पुगेको छ । स