|  

बाढीमा परेका ६१६ जनाको श#व फेला

१३ भदौ, काठमाडौं । रसुवा बाढीमा परी हालसम्म ६१६ जनाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार बिहान ७ बजेसम्म रसुवामा १४, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, पूर्वी नवलपरासीमा १५८ र पश्चिम नवलपरासीमा ४७ शव फेला परेका छन्।

बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।