|  

संसदीय दलको बैठक बोलाउँदै कांग्रेस, एजेन्डा सार्वजनिक भएन

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ ।

कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । सोमबार बिहान ११ बजे बस्ने बैठकको एजेन्डाबारे भने खुवाइएको छैन ।