|  

हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाइने

१८ भदौ, काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव कम गर्न हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास वैकल्पिक सडकमार्फत काठमाडौं पठाइने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आजदेखि भरिएका ग्यासका ट्रक वैकल्पिक मार्ग हुँदै उपत्यका ल्याएर वितरण गरिनेछ।

बाढी र कृष्णभीर क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौं आउ