१८ भदौ, काठमाडाैं । चिलिमे नजिकै स्याफ्रुबेसीमा तैनाथ नेपाली तथा भारतीय प्राविधिक टोलीले सुरुङमा फसेकाहरूको उद्धारका लागि कामलाई निरन्तरता दिएका छन्।
स्थलगत निरीक्षणका क्रममा भारतीय प्राविधिक टोलीले नेपाली सेना र नेपाली प्राविधिकसँग सहकार्य गर्दै विशेष उपकरणमार्फत चिलिमे पावर हाउसको सुरुङभित्र करिब १०० मिटर क्षेत्रको जाँच गरिसकेको जनाइएको छ। सुरुङभित्र थप अगाडि बढ्न आवश्यक भारी उपकरण ल्याउने तयारी भइरहेको छ। दलदले जमिन र कठिन भू–बनोटका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि नेपाली र भारतीय प्राविधिक टोली निरन्तर खटिरहेको बताइएको छ।
उद्धारमा संलग्न टोलीले कठिन परिस्थितिका बीच सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।
Visited our technical team now stationed in Syabrubesi near Chilime. They continue their operations in excavating Chilime power house tunnel for rescue operations. The Indian technical team working alongside Nepali Army has already explored 100 metres inside the tunnel using… pic.twitter.com/C2zesnnX2y
— Naveen Srivastava, Ambassador of India in Nepal (@navsri6619) September 3, 2026
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar