|  

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै     

१९ भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्।

देशभरका कृष्णमन्दिरमा विशेष पूजाआराधना, भजनकीर्तन तथा धार्मिक कार्यक्रम भइरहेका छन्।भक्तजन व्रत बसेर रातभर जाग्राम बस्ने तथा मध्यरातमा श्रीकृष्ण जन्मको सम्झनामा विशेष पूजा गर्ने परम्परा छ ।

पाटनको प्रसिद्ध कृष्णमन्दिरसहित राजधानीका विभिन्न कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। जन्माष्टमीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको