|  

उद्धार गरिएकी कविरकी श्रीमती भन्छिनः हामीलाइ एकदमै खुशी लागेको छ

१९ भदौ, काठमाडौं । दसौं दिनमा त्रिशुली ३ बाट उद्धार भएका कविर महर्जनकी श्रीमतीले श्रीमानले दोस्रो जीवन पाएको प्रतिक्रिया दिएकी छिन् ।

उनले उद्धार टोलीलाइ मनैदेखि धन्यवाद दिदै भनिन, ‘हामीलाइ एकदमै खुशी लागेको छ,’