|  

त्रिशूली-३ ए बाट तेस्रो व्यक्तिको उद्धार गरिँदै

१९ भदौ, काठमाडौं ।  त्रिशूली–३ ए बाट तेस्रो व्यक्तिको उद्धार गरिँदैछ ।

उद्धारमा खटिएका उद्धारकर्मीहरुले तेस्रो व्यक्तिको उद्धार हुन लागेको जनाएका छन् । अक्सिजन सिलिन्डर र उद्धारका सामग्री अहिले टनेलभित्र पुर्‍याइएको छ ।

यसअघि दुईजनाको जीवितै उद्धार भएको थियो । उद्धार गरिएका दुईजनामध्ये एकजनाको नेपाली सेनाको अस्पताल छाउनीमा उपचार हुँदैछ भने अर्का एकजनाको उपचार नुवाकोटमा हुँदैछ ।