२१ भदौ, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धका क्रममा कतारमाथि आक्रमण तथा बमबारी गरेको सार्वजनिक रूपमा स्वीकार गरेका छन् ।
उनले कतारलाई ‘शत्रुतापूर्ण’ देशको संज्ञा दिएका छन्।सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको इजरायली सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा नेतान्याहूले कतारले इजरायलको नीतिको दिशा निर्धारण गर्न नसक्ने बताए।
‘मैले कतारमाथि आक्रमण गरेँ, युद्धका क्रममा उनीहरूमाथि बमबारी पनि गरेँ र उनीहरूले ममाथि पनि प्रहार गरे,’ नेतान्याहुले अन्तर्वार्तामा भनेका छन्।यो अभिव्यक्ति सन् २०२५ सेप्टेम्बर ९ मा दोहामा इजरायलले गरेको हवाई आक्रमणको पहिलो वार्षिकीको पूर्वसन्ध्यामा आएको हो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar